19.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

महालक्ष्मी नगरपालिकाको कांग्रेसी राजनितीमा तीन युबा

”जति चोटी लडिन्छ उति चोटी उठेर अघि बढ्नेले नै सफलता प्राप्त गर्दछ” नेल्सन मन्डेलाको यो भनाई मान्ने हो भने तीन युबा नेताको नाम भुल्नुहुदैन महालक्ष्मी नगरपालिकाको राजनीतिक कित्तामा !
जयकृष्ण बोगटी,महेन्द्रदेव सिंह र सुशील खड्का
जयकृष्ण बोगटी ललितपुर (लामाटार गा बि स बडान ४ ज्यागटा) हाल महालक्ष्मी नगरपालिका ९
२०३६/ साउन ४ गते जन्मियका बोगटी २०५३ साल देखि नेपाल बिधार्थी सघ को राजनितीमा जोडीयर सकृय छन !
२०६२ /२०६३ को आन्दोलनमा होस या कुनै पनि कांग्रेसी गतिबिधिमा होस सक्रिय भूमिकामा रहि २०६७ असारमा भएको १२ अधिबेशनमा नेपाली काग्रेस लामाटार गाउँ ईकाई समितिको सभापती भई काम गरे ! २०७० सालको आम निर्बाचनमा सकृय रहि पाटिलाई जिताउन बिशेष भुमिका निर्बाह गरे, १३ अधिबेशनमा महालक्ष्मी नगरपालिकाको नगर सभापतिमा थोरै मतान्तरले पराजित भए, फेरी गत स्थानीय निर्वाचनमा बडा अध्यक्षमा पनि थोरै मतान्तरले पराजित भय तर पनि सकृय राजनीतिबाट किन्चित नडगमगाउने बोगटी १४ औ महाधिबेशनमा संस्थापन पक्षका प्रदेश सभापतिका बलिया उमेदवारका रुपमा देखियका छन !

प्रदेश सभापतीका उमेदवार जयकृष्ण बोगटी

त्यस्तै २०४३ साल देखि आफुलाई नेपाली कांग्रेसको राजनीतीमा आफुलाई निस्वार्थ समर्पण गरेका ब्यक्तित्व महेन्द्रदेब सिंह सस्थापन पक्षबाट क्षेत्र न २ का क्षेत्रीय सभापतीका दाबेदार उमेद्वार मानिन्छन महालक्ष्मी नगर वडा न. ८ लुभुका महेन्द्र देबको उम्मेद्बारीलाई पनि कम आक्न सकिदैन !

छेत्रीय सभापतीका उमेदवार महेन्द्रदेव सिंह

त्यस्तै यो क्ष्रेत्रका नगर सभापतिका लागि नयाँ जागरुक ब्यक्तित्व जो ललितपुरको बिद्यार्थी आन्दोलनका एक हिमायती मानिन्छन ! ने.बि.संघ ललितपुर जिल्ला उपाध्यक्ष सुशील खड्काले क्षेत्र न. २ अन्तर्गत महालक्ष्मी नगरलाई १४औ महाधिवेशनमा आफ्नो उम्मेद्बारी प्रस्तुत गरेका छ्न !
महालक्ष्मी नगरलाई नयाँ उचाईमा पु-याउछु भन्ने मनसायले मानवीय चेतनालाई बृहत्त र फराकिलो बनाएर विद्यार्थी कालबाटै दलगत राजनीतिमा प्रवेश गरी समाज रुपान्तरणको सपना देख्दै आयका खड्काले राजनीतिलाई अनुशासित, स्वच्छ र मर्यादित बनाई नेतृत्व उत्पादनमा जोड दिनु पर्छ भन्ने मनसुवाले झुण्डको राजनीती बदल्न समयक्रमले आफ्नो उमेदवारी चाहेको र राजनीतिमा पहुँच र लाभको मात्र बोलबाला हटाई निस्ठा र सिद्दान्तको राजनीतिक मार्गमा सबैलाई हिडाउन अभिप्रेरित गर्ने बताय !

नगर सभापतीका उमेदवार सुशिल खड्का

किसानलाई असारको चपेटाले छोपे जस्तै कांग्रेसी लाई १४ औ अधिबेशनले छोपेको यो समयमा महालक्ष्मी नगर को कांग्रेसी राजनीतिमा यी तिनै जना ब्यक्तित्व आफुलाई संस्थापन पक्षको दाबी प्यानल सहित एक ढिक्का भइ अघी बढ्नेमा ढुक्क रहेको बतायका छन !

रिपोर्टर

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar