19.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कांग्रेस ललितपुरको सभापतीमा बलियो पकड जितेन्द्र श्रेष्ठको


ललितपुर

नेपाली कांग्रेसको १४ औ महाधिबेशन मिती नजिक नजिक हुँदै जाँदा कांग्रेस भित्र केन्द्र देखी स्थानिय स्तर सम्मको आन्तरिक भेटघाट र छलफलको कार्यले तिब्रता पायको छ !
ललितपुर जिल्लामा पनि यो सगर्मी निकै बढेको छ र थुप्रै नेताहरुको पंतिमा जितेन्द्र कुमार श्रेष्ठले पनि आफुलाई जिल्ला सभापतिको बलियो उमेद्वारका रुपमा प्रस्तुत गरेका छन
१३ औ महाधिबेशनबाट थोरै मतान्तरले पराजित यिनी यो पटक ललितपुरको कांग्रेसी राजनीतिमा भने आकर्शणको केन्द्र बनेका छन ! २०५० साल देखी अनबरत राजनीतिमा रहेका यिनले वडा ईकाइ सभापती, छेत्रीय कोशाध्यक्ष,महाधिबेशन प्रतिनिधि,छेत्रीय सचिब हुँदै जिल्ला सदस्य, जिल्ला कोशाध्यक्ष,महाधिबेशन महासमिती सदस्य भयर तीन दशक लामो कांग्रेसी राजनीतिमा आफुलाई सकृय योद्दाका रुपमा प्रस्तुत गरिसकेका छन ! नम्र शैली,हसमुख चेहेरा र प्रस्ट बक्ता यिनी हरेक पार्टिभित्र आफ्नो मनपरेको नेताको पक्षमा उभिनुलाई गुट भनियपनी यो अस्वस्थकर भैदिनाले नराम्रो सुनियको र देखियको हुनाले यसलाई स्वस्थकर पार्न आफ्नो ठाउबाट कुनै कशुर नछोड्ने बतायका छन !


अघिल्लो महाधिबेशनमा गाउँ वडा देखी जिल्ला सम्मका कार्यकर्ताले पाउने अपनत्त्व प्रतीपक्षले पायको गुनासो गर्दै यिनले यो पटक प्रत्यक कार्यकर्ताको अपनत्त्व र योगदानलाई स सम्मान राखेर अघी बढ्नुपर्नेमा समेत जोड दिय !
ललितपुर जिल्लाको बिकास सम्रिद्दी र लोकतन्त्रको हिमायती भयर आफु उभिने प्रतिबद्दता गर्दै यो पटकको १४ औ महाधिबेशनबाट आफुलाई जिल्ला सभापतीका रुपमा चयन गर्न ललितपुरका सम्पूर्ण कांग्रेसी कार्यकताहरुलाई यिनै नेता जितेन्द्र कुमार श्रेष्ठले अपिल समेत गरेका छन !
यस्तै गुटगत राजनीतिको प्रश्नमा पूर्व उपसभापती प्रमोद शर्माले नेत्रित्त्व छनौट र नितिका बिषयमा कांग्रेसले नयाँ रणनिती अवलम्बन गर्नुपर्नेमा जोड दिदै चुनावको मुखमा आयर कृयाशिल सदस्य बितरण गर्ने परम्परा को अन्त गर्ने हो भने मात्र पनि यो खेमा र चरम गुटको परिपाटी अन्त हुने बतायका छन !
कांग्रेसले आन्तरिक कलहका कारण पार्टिभित्रकै द्वन्दमा अल्झिरहेको आरोप खेपिरहेका बेला यि नेताहरुले दियको अभिब्यक्तीले ललितपुरका युबा कार्यकर्ताहरुमा थोरै भयपनी आशा पलायको देखिन्छ भने युबा पंतिका बिचारलाई समेट्दै हरेक सवालको सम्बोधन सहि तरिकाले होस भन्ने अपेक्षा आम कांग्रेसी मतदातामा छ !

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar