नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिब भीमसेन घिमिरेको निधन भयको छ !
केही दिन देखी अस्पताल भर्ना भयका घिमिरेको निधन प्रती गहिरो समबेदना प्रकट गर्दै स्थानिय नेता पवन बिक्रम थापाले नेपाली कांग्रेस ललितपुरको राजनितीमा अपुरणिय क्षेती पुग्न गयको बतायका छन !
सरल र ईमान्दारिताको राजनितीमा विश्वाश गर्ने घिमिरेको परिवारमा धैर्यधारण गर्ने क्षेमता ईस्वरले प्रदान गरुन हार्दिक श्रदासुमन !




