15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

खोपमा राजनिती नगरियोस- नेता पवन बिक्रम थापा

कोभिड बिरुद्दको भेरोसेल खोप ललितपुरको महालक्ष्मी नगरपालिकामा पनी श्राबण १४ र १५ गरी २ दिन लगाइदैछ !
५० बर्ष माथिका सबै ब्यक्तिले लगाउन पाउने गरी खोप केन्द्र निर्धारण गरी खोप बितरण सुरु गरियको भयपनी खोप बितरण मा मनोमानिल्य भयको गुनासो महालक्ष्मी नगरपालिकामा यो पटक पनि दोहोरियको छ !
“अब्यबस्थित भिड र पहुचवालाको अनुकुल देखेर मलाई त लाईनमा बस्न मन लागेन” वडा न ४ को कार्यालयमा खोपका लागि पुगेका एक ब्यक्तिले इमाडोल खबरलाई बताय !

खोपमा राजनिती नगरियोस- नेता पवन बिक्रम थापा

“खोप सबैको अधिकार हो तसर्थ खोपमा राजनिती नगर्न जन प्रतिनिधिहरुमा मेरो अपिल छ ” स्थानिय कांग्रेस नेता पवन बिक्रम थापाको भनाई छ !
जनस्वास्थ्यको मापदन्डको पालना गरी खोप सबैको पहुचमा पुर्‍याउनु अहिलेको आवश्यकता हो यसमा कसैले राजनिती गर्न नपावस भन्नका लागि हरेक बौद्दिक बर्ग र नागरिक समाज पनि सचेत रहन जरुरी छ !

खोपमा राजनिती नगरियोस- नेता पवन बिक्रम थापा

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar