16.6 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

सुक्रबार MCC बिरुद्द सुक्रबार मोटरसाइकल र्‍याली

MCC सम्झौता राष्ट्र र राष्ट्रियताको बिरुद्दमा छ भन्दै आयको राष्ट्रबादी केन्द्र नेपालले सरकारलाई ध्यानाकर्षण गराउन सुक्रबार खबरदारी मोटरसाइकल र्‍याली गर्नेभयको छ !
बिदेसी स्वार्थका लागि नेपाल सिरिया हुन नदिन निरन्तर बिरोधका कार्यक्रमहरु गर्दै आयको र यो पटक मोटरसाइकल र्‍याली आयोजना गरियको राष्ट्रबादी केन्द्र नेपालका भुवन सँगमले बतायका छन !
शुक्रवार बिहान ८ बजे ललितपुरको लगनखेल बसपार्कबाट शुरु हुने खबरदारी बाइक र्र्‍यालीमा सहभागीभै रास्ट्रिय दायित्त्व पूरा गर्न आबहान गर्दै अमेरिकी कानुन अन्तरगत देस बेच्न खोजियको कुरालाई सबैले बुझ्न जरुरी भयको यो अवस्थामा यो कार्यक्रम आयोजना गरियको उनले खरोबिचारलाई जनायका छन !

सुक्रबार MCC बिरुद्द सुक्रबार मोटरसाइकल र्‍याली

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar