19.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

महालक्ष्मीमा बढ्यो कांग्रेस १४ औ महाधिवेशनको गर्मी


नेपाली काङ्ग्रेसको १४औ महाधिवेशनलाई सभ्य र भब्यताका साथ सम्पन्न गर्नुपर्छ भन्दै ललितपुरका कांग्रेसी कृयाशिल सदस्य भेटघाटले तिब्रता पायको छ !
श्राबण १२ बाट सुरु हुने भनियपनी कांग्रेसले सरकारको नेत्रित्त्वको जिम्मा लियपछी यो मिती केही दिन पर सर्नसक्ने भनियपछी थोरै सेलायको गर्मागर्मी बढ्दो बर्षा संगै फेरी चुलिन थालेको छ !


यस्तै कार्यकर्ता भेटघाट नाम दियर घर दैलोलाई सकृय बनायको महालक्ष्मी नगरपालिका कांग्रेसले पनि वडा न ५ मा बुधवार एक कार्यक्रम गरेको छ !
नगर सभापति दिवाकर शिलवाल,इकाई सभापति राजन के सि , प्रजातान्त्रिक महासंघ ललितपुरका अध्यक्ष प्रेम अधिकारी ,सदस्य सुरेस कुमार थापा र संस्थापक पुर्ब अध्यक्ष कपिल केसि सहितको उपस्थितिमा सम्पुर्ण साबिक ३का कृयाशिल सदस्यहरुको भेला बसेको छ !

आफ्नो क्षेत्रमा कांग्रेसी प्रभाब बढाउदै आफ्नो पक्षको नेतालाई अधिबेशनबाट अगाडी ल्याउनु प्रमुख ध्यय भयपनी सामान्य भेटघाट र छलफलको नाम दियर यतिबेला कांग्रेसीहरु सकृय भयको देखिन्छन !
छलफलका बिषयमा भयका र उठेका सवालहरुका बिषयमा प्रश्न गर्दा प्रजातान्त्रिक महासंघ ललितपुरका कोसाध्यक्ष मंगल थापाले भने -“सवालहरु जे सुकै उठ्नसक्छन तर टाउको गनेर अनी आफ्नो भनेर टिका लगाउने परम्परा तोडेर यसपाली क्षेमतावान र निस्ठ कांग्रेसलाई अघी लगाउनु नै हाम्रो ध्यय हुनेछ !”

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar