9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

निर्बाचित प्रतिनिधिलाई जितेन्द्र कुमार श्रेष्ठको बधाई तथा शुभकामना


नेपाली कांग्रेस ललितपुरको सम्पूर्ण वडामा वडा अधिबेशन भय लगत्तै जिल्ला सभापतिका प्रमुख दाबेदार मानियका जितेन्द्र कुमार श्रेष्ठले जिल्ला भरीबाट निर्बाचित भयका सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरु मध्य पल्लाभारी रुपले आफ्नो पक्षका भयको दाबी गरेका छन !
साथै ललितपुर जिल्ला भित्रका सम्पूर्ण किर्यासिल सदस्य लगायत निर्बाचित भयर आउने सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना दिदै नेता जितेन्द्र कुमार श्रेष्ठले खुशी समेत् ब्यक्त गरेका छन !

निर्बाचित प्रतिनिधिलाई जितेन्द्र कुमार श्रेष्ठको बधाई तथा शुभकामना

१३ औँ महाधिबेशनमा जिल्ला सभापतिमा भिड्दै गर्दा बिजयी मदन अमात्यलाई आच्छु आच्छु पारेका जितेन्द्र कुमार श्रेष्ठ ललितपुर बासी आम जनमानसमा लोक प्रिय नेताका रुपमा समेत परिचित छन ! उनका अनुसार १४ औँ महाधिबेसनमा जिल्ला सभापतिका रुपमा आफु नै निर्बाचित हुनेमा उनी ढुक्क देखिन्छन भने कार्यकर्ता स्तरमा पनि जितेन्द्रकै बाहुल्यता र प्रबलता देखिन्छ !
सभापतिका दाबेदार नेताहरुको पंतिमा पनि ब्यक्तित्व बिचार र भिजनका हिसाबले समेत अब्बल देखिने नेता जितेन्द्र कुमार श्रेष्ठनै भयकाले पनि उनको सम्भाबना प्रयाप्त छ भनिरहदा अतिसयुक्ती देखिदैन !

निर्बाचित प्रतिनिधिलाई जितेन्द्र कुमार श्रेष्ठको बधाई तथा शुभकामना

रिपोर्टर

1 COMMENT

  1. ए मेरो हजुर, येसरि जिल्ला सभापतिका रुपमा आफु नै निर्बाचित हुनेमा ढुक्क नहुनुस जितेपछि काम गरेर पनि देखाउनु पर्छ तेसै त हामि पिछडिएको जिल्ला तेसमाथि पनि हामि चाहि सारै हेपिइएका छाै।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar