9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कांग्रेस महालक्ष्मीको वडा तह जितेन्द्रकुमार श्रेष्ठको प्रबलता

कांग्रेस १४ औँ अधिबेशनको स्थानिय तहको रफ्तारमा छ यतिबेला ! त्यही रफ्तार मा रन्कियको महालक्ष्मी नगरपालिकाका वडा तहको अधिबेशन आज सोमबार भयो !
वडा न १ मा पुस्कर केसिको नेत्रित्त्व मा दिपेश तामाङ, मधुसुदन के सि, ॠषि दाहाल आदी लगयतको पदाधिकारी टोलि निर्बाचित भयको छ !
वडा न २ मा जयराम केसी को नेत्रित्त्वमा बासु तिवारी श्याम महर्जन टेक बहादुर पौडेल आदी लगायतको टोलि निर्बाचित भयको छ !
वडा न ३ मा सचिन घिमिरेको नेत्रित्वमा पदाधिकारी निर्बाचित भयो भने ४ नम्बर वडामा प्रकाश पराजुलीको नेत्रित्त्वमा सुरेश श्रेष्ठ मनोज अर्याल शंकर उपाध्याय प्रल्हाद संग्रौला, आदि लागयतको टिम निर्बाचित भयको छ !


कांग्रेस महालक्ष्मीको वडा तह जितेन्द्रकुमार श्रेष्ठको प्रबलता

त्यस्तै ६ नम्बर वडामा सुरेन्द्र अमात्य को नेत्रित्त्वमा राजेन्द्र महर्जन, बिजय कुमार महर्जन आदी लगायतको टिम निर्बाचित भयर आयको छ !
स्थानिय तहले केन्द्रको राजनीतिमा समेत प्रभाब पार्ने भयकाले वडाको राजनीतिलाई जिल्ला तहको आकलनमा समेत जोडेर हेरिनुलाई सामान्य लिन सकिन्छ !
यसरी महालक्ष्मीको वडातहको राजनीतिलाई नियाल्दा मात्र पनि ललितपुर जिल्लाको सभापतिमा जितेन्द्र कुमार श्रेष्ठको बाहुल्यता रहने निस्चित देखिन्छ !
त्यसो त इमान्दार प्रस्ट बक्ता र भद्र ब्यक्तित्वको परिचय बनायका जितेन्द्र ललितपुरको राजनीतिमा आँफैमा अब्बल छन र यो १४ महाधिबेसनमा साच्चिकै स्वस्थ प्रतिस्प्रधा हुने हो भने उनको सामु कुनै प्रतिस्प्रधी टिक्न नसक्ने निस्चित देखिन्छ !

कांग्रेस महालक्ष्मीको वडा तह जितेन्द्रकुमार श्रेष्ठको प्रबलता

रिपोर्टर

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar