9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कांग्रेस महालक्ष्मी ४ मा प्रकाश पराजुलीको नेत्रित्व निर्बाचित

नेपाली कांग्रेसको १४ महाधिबेशन अन्तर्गत महालक्ष्मी नगरपालिका ललितपुरको वडा न ४ मा आज भयको अधिबेसन मा प्रकाश पराजुलीको नेत्रित्व निर्बाचित भयको छ !
बिहान ७ बजे आगन ब्याङ्केट हल ईमाडोलमा सुरु भयको अधिबेसनमा लामो छलफल र सम्बाद पछी सहमति भयको र सोही अनुसार पदाधिकारी चयन भयको बताइयको छ !

कांग्रेस महालक्ष्मी ४ मा प्रकाश पराजुलीको नेत्रित्व निर्बाचित

नब निर्बाचित पदाधिकारीहरुमा सभापतिमा प्रकाश पराजुली,उपसभापतिमा सुरेश श्रेष्ठ र मनोज अर्याल, सचिबमा अग्निधर भण्डारी र प्रल्हाद संग्रौला सह सचिबमा सुदन ताम्राकार र राम प्रशाद भण्डारी सदस्यहरुमा सङ्कर प्रशाद उपाध्याय, सुदन पौडेल, रमेश थापा श्री कृष्ण खत्री, प्रकाश मगराती, देबेन्द्र रावत, रमेश खत्री, कमला ज्ञावाली, बुद्द रोक्का, सानु सिंह, दिनेश थापा बिनोद बन्जरा, दिपक थापा, शारथी भुसाल, भगवती त्रिपाठी र मुना सिंग्खडा रहेका छन !

कांग्रेस महालक्ष्मी ४ मा प्रकाश पराजुलीको नेत्रित्व निर्बाचित


नेपाली कांग्रेसका केन्द्रिय सदस्य टि एन जोशीको प्रमुख आतिथ्यतामा भयको समारोहले १८ सदस्य,छेत्रीय प्रतिनिधि समेत निर्बिरोध रुपमा चयन गरेको छ !
निर्वाचित छेत्रीय प्रतिनिधिमा सञ्जय प्रशाद अर्याल, पुष्पराज खत्री,दामु रोक्का,शुशिल खड्का,मंगल कुमार थापा,दिनेश रावत, शंकर सिंह,पंकज खड्का, उर्मिला के सि, राधिका सुबेदी, ॠसा श्रेष्ठ, रन्जना भुजेल, मुस्तकिम खान, उमेश श्रेष्ठ, सुमन भुसाल, अन्जन सिंह बस्नेत, यसोदा खड्का र कपिल चन्द्र श्रेष्ठ रहेका छन !

कांग्रेस महालक्ष्मी ४ मा प्रकाश पराजुलीको नेत्रित्व निर्बाचित

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar