17.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

इमाडोल कांग्रेसको अधिबेसन भाद्र २१ गते आगन पार्टि प्यालेसमा


नेपाली कांग्रेस ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा न ४ को को वडा स्तरिय अधिबेशन भाद्र २१ गते सोमबार हुने भयको छ !
आगन पार्टि प्यालेस इमाडोलमा बिहान ७ बजे देखी सुरु हुने भनियको अधिबेसनमा उपस्थित भयर स्थानिय अधिबेसनलाई पूर्ण रुपले सफल पारीदिनुहुन सम्पूर्ण कृयाशिल सदस्य तथा कांग्रेस सुबेक्क्षुक भात्रीसंगठनहरुलाई नेपाली कांग्रेस महालक्ष्मी समन्वय समितीले अनुरोध गरेको छ !

इमाडोल कांग्रेसको अधिबेसन भाद्र २१ गते आगन पार्टि प्यालेसमा

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar