9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव निर्बाचित पदाधिकारीको पहिलो बैठकमा उपस्थित भयका नेता थापाले निर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै सो कुरा ब्यक्त गरेका हुन !
१४ औ महाधीबेसनमा नगर सभापतिका उमेद्वार शुशिल खड्का ले उक्त कार्यक्रमबाटै नयाँ सिराबाट ईमाडोल कांग्रेसलाई अघी बढ्न शुभकामना दिनुका साथै आफुलाई नगर सभापतिमा निर्बाचित गराउन सबैलाई अपिल समेत गरेका छन !

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती, को परे, को परेनन ?

निर्बाचित सभापति प्रकाश पराजुलीले अबको स्थानिय निर्वाचन कांग्रेसको पकडमा पार्न सबै एकजुट भयर नयाँ रणनितिका साथ अघी बढ्ने प्रतिबद्दता ब्यक्त गरेका छन !
बैठकले वडा कोसाध्यक्षमा सुधन पौडेललाई चयन गर्नुका साथै ९ सदस्यिय सल्लाहकार समिती समेत निर्माण गरेको छ !
सल्लाहकार समितिमा राम बहादुर बिष्ट,पुष्पराज खत्री, सम्भु प्रधान, सुनिल पोखरेल, दिपक अधिकारी, मनोहर कार्की, तारा बहादुर थापा,महेश्वर रोक्का र राजु के सि रहेका छन !

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती, को परे, को परेनन ?

कार्यक्रममा प्रजातान्त्रिक महासंघ ललितपुरका कोसाध्यक्ष मंगल थापाले वडा न ३ का नब निर्बाचित सभापति सचिन घिमिरेलाई उपत्यकाकै कान्छो सभापति भयकोमा बधाई समेत् दियका छन ! घिमिरे २३ बर्षको उमेरमा महालक्ष्मी ३ बाट सभापतिमा सर्बसम्मत चयन भयका हुन !
तीन दर्जन बढी कांग्रेसी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा सबैले आफ्नो आफ्नो बिचार समेत् राखेका थिय !

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?
महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

कांग्रेसमा केही नेता सुन्य अस्तित्त्वको परिणाम आउने देखियपछी अनेक बहानाबाजी

ललितपुर नेपाली कांग्रेस ललितपुर जिल्लाको नगर अधिबेशन आकस्मिक रुपमा अर्को सुचना न आउन्जेल सम्म स्थगित गरियपछी ललितपुरको कांग्रेसी राजनीतिमा थप संका र उपसंकाहरु बढेर...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar