9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

कांग्रेसमा केही नेता सुन्य अस्तित्त्वको परिणाम आउने देखियपछी अनेक बहानाबाजी

ललितपुर

नेपाली कांग्रेस ललितपुर जिल्लाको नगर अधिबेशन आकस्मिक रुपमा अर्को सुचना न आउन्जेल सम्म स्थगित गरियपछी ललितपुरको कांग्रेसी राजनीतिमा थप संका र उपसंकाहरु बढेर गयको कांग्रेसी कार्यकर्ताहरु बताउन थालेका छन !
युबाहरुको जागरण र परम्परागत टिके सस्कार भत्काउनु पर्छ भन्ने बिचारले १४ औँ अधिबेसनमा प्रशय पाउन थालेपछि केही निस्चित ब्यक्तिले आफ्नो पकडको मान्छेलाई कुर्ची जिम्मा लाउने खेलको नयाँ तिकडम सुरु भयको आरोप समेत लगायका छन !

कांग्रेसमा केही नेता सुन्य अस्तित्त्वको परिणाम आउने देखियपछी अनेक बहानाबाजी

नयाँ कृयाशिल युबाहरुको सक्रियता र आश्वासनका गुलियोहरुमा नभुली आयको वडा अधिबेशनको परिणाममा शसंकित भयको जिल्लाको नेत्रित्त्व अहिले बचाउ अभियानमा जुटेको आरोप लगाउदै एक कृयाशिल सदस्यले अब पनि यो फोहोरी किल्ला भत्काउन सकियन भने युबाहरु कांग्रेसमा आउनु ब्यर्थ हुने बताय !
नाम नखोल्ने सर्तमा अर्का एक छेत्रीय प्रतिनिधि भन्छन -“आफुलाई जिउदो बाघ भन्नेहरुको सुन्य अस्तित्त्वको परिणाम आउने देखियपछी अनेक बहानाबाजी सुरु भयको छ !”
जिल्ला तहमा सभापतिका बलियो दाबेदारका रुपमा उभियका नेता जितेन्द्र श्रेष्ठ भने पर्ख र हेरको रणनितीमा रहेका देखिन्छन ! निस्ठाको राजनीति धमिल्यायर त्यही धमिलो पानीमा माछा मार्न खोज्नेहरु आफ्नो अस्तित्त्व सकिने देखियपछी दुलो दुलो चाहर्नुको बिकल्प बिहिन बनेको अवस्था आयको बताउदै पार्टिको आदर्श र आदेशलाई आफुले कहिल्यै बर्खिलाप नगर्ने र सम्पूर्ण कांग्रेसीहरुमा पार्टि र देसको भबिस्य सोचेर मात्र नेता छान्न अपिल गरेका छन !
नेता जितेन्द्र श्रेष्ठ तीन दशक देखी कांग्रेसको संघठन निर्माणमा निर्बिबादित ढंगले लागेका त्यागी नेता मानिन्छन !

कांग्रेसमा केही नेता सुन्य अस्तित्त्वको परिणाम आउने देखियपछी अनेक बहानाबाजी

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar