गजल !!!
कमल फूल रोपेको थे सङ्लो पानीमा
कहाबाट आयो हिलो मेरो कहानिमा ?
घुस खान पल्केका ए मेरा भगवान ?
मैले अमृत चढाकै थें हर बिहानिमा !
मनमा बस्न नसक्ने तँ दहीच्युरे माया
किन राख्नु मैले तेरो फोटो सिरानीमा ?
@अर्जुनराज भण्डारी

गजल !!!
कमल फूल रोपेको थे सङ्लो पानीमा
कहाबाट आयो हिलो मेरो कहानिमा ?
घुस खान पल्केका ए मेरा भगवान ?
मैले अमृत चढाकै थें हर बिहानिमा !
मनमा बस्न नसक्ने तँ दहीच्युरे माया
किन राख्नु मैले तेरो फोटो सिरानीमा ?
@अर्जुनराज भण्डारी
