नेपाली कांग्रेस ललितपुरको सम्पूर्ण वडामा वडा अधिबेशन भय लगत्तै जिल्ला सभापतिका प्रमुख दाबेदार मानियका जितेन्द्र कुमार श्रेष्ठले जिल्ला भरीबाट निर्बाचित भयका सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरु मध्य पल्लाभारी रुपले आफ्नो पक्षका भयको दाबी गरेका छन !
साथै ललितपुर जिल्ला भित्रका सम्पूर्ण किर्यासिल सदस्य लगायत निर्बाचित भयर आउने सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना दिदै नेता जितेन्द्र कुमार श्रेष्ठले खुशी समेत् ब्यक्त गरेका छन !

१३ औँ महाधिबेशनमा जिल्ला सभापतिमा भिड्दै गर्दा बिजयी मदन अमात्यलाई आच्छु आच्छु पारेका जितेन्द्र कुमार श्रेष्ठ ललितपुर बासी आम जनमानसमा लोक प्रिय नेताका रुपमा समेत परिचित छन ! उनका अनुसार १४ औँ महाधिबेसनमा जिल्ला सभापतिका रुपमा आफु नै निर्बाचित हुनेमा उनी ढुक्क देखिन्छन भने कार्यकर्ता स्तरमा पनि जितेन्द्रकै बाहुल्यता र प्रबलता देखिन्छ !
सभापतिका दाबेदार नेताहरुको पंतिमा पनि ब्यक्तित्व बिचार र भिजनका हिसाबले समेत अब्बल देखिने नेता जितेन्द्र कुमार श्रेष्ठनै भयकाले पनि उनको सम्भाबना प्रयाप्त छ भनिरहदा अतिसयुक्ती देखिदैन !





ए मेरो हजुर, येसरि जिल्ला सभापतिका रुपमा आफु नै निर्बाचित हुनेमा ढुक्क नहुनुस जितेपछि काम गरेर पनि देखाउनु पर्छ तेसै त हामि पिछडिएको जिल्ला तेसमाथि पनि हामि चाहि सारै हेपिइएका छाै।