कान्छा गीतकार एवम् संगीतकार अनिल खनालको तीज गीत ‘नाच संगी’ बजारमा आएको छ । अनिल खनालको शब्द सिर्जना रहेको गीतमा संगीत र एरेन्ज भने दिपेन्द्र बुढा क्षेत्रीको पाउन सकिन्छ ।
गायिका टीका प्रसाईं र गगन सिंहले स्वर रहेको गितको भिडियोमा भने साया भन्डारी, दुर्गा तामाङ, अरुण श्रेष्ठ र काजी एसिको नृत्य रहेको छ । निरेन श्रेष्ठको निर्देशन रामकृष्ण चौलागाईंको छायाङ्कन र सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत OSR DiGITAL युट्युव च्यानल मार्फत सार्वजनिक भयको छ ।




