15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

मलाई पटक पटक जनताको विश्वाश जित्नु छ : जितेन्द्र कुमार श्रेष्ठ


पटक पटक सारिएको कांग्रेस को १४ औ महाधिवेशनको बिषयमा केन्द्रिय नेताहरुको भनाईमा अब चाँही नसर्ने गरी मिती तय भयको छ !
भाद्र १८ बाट वडा तह देखी सुरु हुने महाधिबेशनको सर्गर्मी ललितपुरमा पनि निक्कै बढेको छ !
आफ्ना आफ्ना नेताको पक्षमा लबिङ आन्तरिक रुपमा सुरु भैसकेको ललितपुरमा जिल्लाको नेत्रित्त्व कसले गर्ला भन्ने बिषय अहिले सबैभन्दा बढी चासो र चर्चाको बिषय बनेको छ !

मलाई पटक पटक जनताको विश्वाश जित्नु छ : जितेन्द्र कुमार श्रेष्ठ

आफ्ना आफ्ना सम्पर्क कार्यालय राखेर कार्यकर्ता भेटघाट गरिरहेका आधा दर्जन स्वघोसित प्रत्यासी सभापती उमेद्वार मध्य १३ औँ महाधिबेशनवाट थोरै मतान्तरले पराजित बनेका जितेन्द्र कुमार श्रेष्ठलाई यो पटकको बलियो दाबेदार उमेदवारका रुपमा लिदै उनका पक्षका केही नेताहरुले प्रचार प्रचारलाई समेत तिब्र बनाईरहेको देखिन्छ भने अन्य नेताहरु पनि आफ्नो ठाउबाट लागिरहेका देखिन्छन !

मलाई पटक पटक जनताको विश्वाश जित्नु छ : जितेन्द्र कुमार श्रेष्ठ


बर्तमान राजनीतिमा नैतीकताको अभाब देख्ने नेता मध्यका एक सालीन र भद्र नेता जितेन्द्र कुमार श्रेष्ठलाई उमेदवारीका बिषयमा सोधियको प्रश्नमा उनी भन्छन -“ म निस्ठताको राजनीतिमा विश्वाश गर्ने मान्छे हुँ ! आफ्नै नेताले जित्दा जितको श्रेय अर्को पार्टिलाई दियर कार्यकर्ताको विश्वाशमा जितको पहिलो दिनबाटै झिर रोप्ने गलत सस्कार अब पनि दोहोरिनुहुन्न भन्ने मलाई लाग्छ ! जित फोहोरी खेलको बिचबाट आयो भने एक पटक होला तर मलाई पटक पटक जनताको मन जित्नुछ तसर्थ मेरो ईमान्दारिता नै मेरो विश्वाश हो म यो अधिबेशनमा पक्कै अत्यधिक मतले बिजय हुनेछु !” नेता जितेन्द्र कुमार श्रेष्ठले भने !

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar