9.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

शिक्षकहरुको आन्दोलनमा एैकेबद्दता जनाउने संघ संघठनको ओईरो, हौशिय शिक्षकहरु

श्राबण २० ललितपुर


४ दिन देखी निरन्तर आन्दोलनरत महालक्ष्मी नगरपालिका ललितपुरका शिक्षकहरुको माग पुरा गराउन बिभिन्न राजनैतिक संघ संघठनहरु पनि लागि परेका छन !

महालक्ष्मी नगरपालिकाका नेपाल शिक्षक महासंघ आबद्द शिक्षकहरुले ECD शिक्षक तथा बिधालय कर्मचारीको बजेट मा ब्यबस्था भय बमोजिम तलब भत्ता उपलब्ध हुनुपर्ने, रिक्त शिक्षक पदपुर्ती तत्काल हुनुपर्ने, दरबन्दी मिलान गर्दा नगरपालिका भित्र कार्यरत शिक्षकलाई नगरपालिका भित्रै ब्यबस्थापन हुनुपर्ने लगायतका मागहरु राखेर ४ दिन अघीदेखी शिक्षकहरु धर्ना दियर आन्दोलनमा होमियका हुन !

शिक्षकहरुको आन्दोलनमा एैकेबद्दता जनाउने संघ संघठनको ओईरो, हौशिय शिक्षकहरु

शिक्षकहरुको यि मागहरु जायज भयको र यसको तत्काल सम्बोधन हुनुपर्ने भन्दै आन्दोलनमा एैकेबद्दता जनाउन पुगेका बिभिन्न राजनीतिक संघ संघठनहरुका प्रतिनिधिहरु पुगेपछी आन्दोलनकारी शिक्षकहरु थप हौशियका छन !

शिक्षकहरुको आन्दोलनमा एैकेबद्दता जनाउने संघ संघठनको ओईरो, हौशिय शिक्षकहरु

आन्दोलनमा समर्थन गर्न पुगेका जनता समाजबादी पार्टि नेवा राज्य समितिका उपाध्यक्ष जनक थापाले नगरपालिका यसरी रुढ नहुन अपिल गरेका छन !
त्यस्तै नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिब रमेश रुपाखेती, अखिल नेपाल शिक्षक संघठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका कार्यबाहक अध्यक्ष पूर्ण प्रशाद दवाडी,नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्र राज पौडेलले समेत आ आफ्नो संघठनको एैकेबद्दता जनाउदै माग सम्बोधन हुनुपर्नेमा जोड दियका छन !

शिक्षकहरुको आन्दोलनमा एैकेबद्दता जनाउने संघ संघठनको ओईरो, हौशिय शिक्षकहरु

त्यस्तै आन्दोलनमा एैकेबद्दता जनाउन पुगेका नेपाली कांग्रेस महालक्ष्मी नगर उपत्यका समन्वय समिती १ २ ३ र ४ का संयोजक प्रकाश पराजुली,प्रजातान्त्रिक महासंघ ललितपुरका मंगल थापा र सुरेश थापा तथा महाधिबेशन प्रतिनिधि पवन बिक्रम थापाले छुट्टाछुटै रुपमा आफु र आफ्नो संघठनको एैकेबद्दता जाहेर गरेको कुरा आन्दोलन समितिका एक बहादुर भण्डारीले इमाडोल खबरलाई जानकारी गराय !

शिक्षकहरुको आन्दोलनमा एैकेबद्दता जनाउने संघ संघठनको ओईरो

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar