15.1 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

शिक्षकहरुले महालक्ष्मीमा सुरु गरे आन्दोलन


आफ्ना बिभिन्न मागहरु सहित नेपाल शिक्षक महासंघ महालक्ष्मी नगरपालिकाले आन्दोलनको कार्यक्रम सुरु गरेको छ !
बिधालयहरुमा रिक्त रहेका दरबन्दीमा तत्काल पदपुर्ती हुनेपर्ने, दरबन्दी मिलानको नाउमा शिक्षकहरुको तलब रोक्न नपाईने, प्रबिधीमैत्री सिकाइका लागि आबस्यक सामाग्री उपलब्ध गराउनुपर्ने, बजेट बक्तव्य मार्फत घोषणा भय बमोजिम ecd शिक्षक र बिधालय कर्मचारीको समान तलब हुनुपर्ने लगायतका थुप्रै मागहरु राखेर सुरु गरेको आन्दोलनको धर्ना कार्यक्रम साउन १७ देखी २४ गतेसम्म हुने र मागहरु पुरा नभय आन्दोलनलाई थप सकृय बनाएर लैजाने आन्दोलनका संयोजक एक बहादुर भण्डारीले बतायका छन !

शिक्षकहरुले महालक्ष्मीमा सुरु गरे आन्दोलन

साथै शिक्षकहरुका यि जायज मागहरुको सम्बोधन हुनुपर्ने भन्दै नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका १ २ ३ र ४ समन्वय समितीले पनि यो आन्दोलनमा एैकेबद्दता जनायको छ !

शिक्षकहरुले महालक्ष्मीमा सुरु गरे आन्दोलन


समन्वय समितिका सयोजक प्रकाश पराजुलीले इमाडोल खबरसँग भने ” चक र डस्टर संगमात्र नभयर बिद्यार्थीको भबिस्य सँग जोडीने शिक्षकका जायज मागहरुको सम्बोधन नहुनु सरासर बिद्यार्थीको सिकाई पद्दतिमा समेत प्रभाब पर्ने कुरा भयकाले हामी र हाम्रो पार्टिले आन्दोलनमा समर्थन गरेको हो !”

शिक्षकहरुले महालक्ष्मीमा सुरु गरे आन्दोलन

रिपोर्टर

1 COMMENT

  1. शिक्षकका मागप्रती खबर सम्प्रेसण गरेकोमा इमाडोल खबरलाई धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar