MCC सम्झौता राष्ट्र र राष्ट्रियताको बिरुद्दमा छ भन्दै आयको राष्ट्रबादी केन्द्र नेपालले सरकारलाई ध्यानाकर्षण गराउन सुक्रबार खबरदारी मोटरसाइकल र्याली गर्नेभयको छ !
बिदेसी स्वार्थका लागि नेपाल सिरिया हुन नदिन निरन्तर बिरोधका कार्यक्रमहरु गर्दै आयको र यो पटक मोटरसाइकल र्याली आयोजना गरियको राष्ट्रबादी केन्द्र नेपालका भुवन सँगमले बतायका छन !
शुक्रवार बिहान ८ बजे ललितपुरको लगनखेल बसपार्कबाट शुरु हुने खबरदारी बाइक र्र्यालीमा सहभागीभै रास्ट्रिय दायित्त्व पूरा गर्न आबहान गर्दै अमेरिकी कानुन अन्तरगत देस बेच्न खोजियको कुरालाई सबैले बुझ्न जरुरी भयको यो अवस्थामा यो कार्यक्रम आयोजना गरियको उनले खरोबिचारलाई जनायका छन !




