26 C
Kathmandu

"सत्य समाचार, निश्पक्ष पत्रकारिता"

यि वडाहरुलाई १५औं महाधिवेशनमा टुंग्याउने गरी नयाँ क्रियाशील सदस्यको विवाद समाधान निकाल्यो कांग्रेसले

नेपाली कांग्रेसले नयाँ प्रबेसी क्रियाशील सदस्यता बिषयमा विवाद देखिएका ठाउमा अर्को महाधिवेशनमा टुंगो लगाउने निर्णयमा पुगेको छ !
१४औं महाधिवेशनका लागि स्थगन गरी प्रक्रिया पुर्‍याएर पछि टुंगो लगाउने गरी यो बिबादलाई टुँगोमा पुर्‍याईयको हो !
अब कहिले हुन्छ त अधिबेशन भन्ने तिब्र जिज्ञासा कांग्रेसी सुबेक्छुकहरुमा रहेको बेला भाद्र पहिलो सातामा वडा अधिबेशन हुने सम्भाबना देखियपनी आधिकारिक रुपमा यसको निर्णय नभयको पार्टिले जनायको छ !

४औं महाधिवेशनका लागि छानविन स्थगन गरिएका वडाहरु:

सुनसरी (क्षेत्र नं. ४ अन्तर्गत)
भोकाहा नरसिंह गाँउपालिका (८ वटै वडा), कोशी गाँउपालिका वडा नं. १, बराह क्षेत्र नपा वडा नं. ११
महोत्तरी
मनहरा सिसुवा नपा वडा नं ८, र १०
सर्लाही
बरहथवा नपा वडा नं. ११
रौतहट
देवाही गोनाही नपा. वडा नं. ६, माधवनारायण नपा वडा नं. १, २ र ३, दूर्गा भगवती गापा वडा नं. ४, यमुनामाई गा.पा. वडा नं. २ र ५, राजदेवी नपा. वडा नं. ५
पर्सा क्षेत्र नं. ३ (सबै विवादित)
वीरगञ्‍ज मनपा वडा नं. २२, २७, २९ र ३१, बहुदरमाई नपा वडा नं. २ र ६, पांगढी नपा वडा नं. ५, ६ र ७

काभ्रे
पाँचखाल न.पा. वडा नं. १२
ललितपुर
ललितपुर मनपा वडा नं. २८, महाकाल गापा वडा नं. १, महालक्ष्मी न.पा. वडा नं. ६
काठमाडाैं
टोखा नपा वडा नं. ८, १० र ११, नागार्जुन नपा वडा नं. २, ३ र ६, तारकेश्वर नपा वडा नं. ३ र ६, कीर्तिपुर नपा वडा नं. २, दक्षिणकाली नपा वडा नं. २, गोकर्णेश्वर नपा वडा नं. १, २, ३ र ४
धादिङ
रुवीभ्याली गापाका ६ वटै वडा
चितवन
रत्ननगर नपा वडा नं. ७
गुल्मी
मुसिकोट नपा वडा नं. ५
कपिलवस्तु
मायादेवी गापा वडा नं. ३
सुर्खेत
वीरेन्द्रनगर नपा वडा नं. ३, ६, ८ र ११
बर्दिया
मधुवन नपा वडा नं. ३
कैलाली क्षेत्र नं. २
जानकी गापा वडा नं. २५ र ९ बाहेक सो क्षेत्रका सबै २२ वटा वडा
डोल्पा
जिल्लाको नयाँतर्फको सबै
अछाम
कमलबजार नपा वडा नं. ८ र पञ्‍चदेवल विनायक नपा वडा नं. १, २ र ४
डडेल्धुरा
नवदुर्गा गा पा वडा नं. ३ र अमरगढी नपा वडा नं. ५

यि वडाहरुलाई १५औं महाधिवेशनमा टुंग्याउने गरी नयाँ क्रियाशील सदस्यको समाधान निकाल्यो कांग्रेसले

रिपोर्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

पदनै पर्ने समाचार हरु

सम्बन्धित समाचार

तीन औषधि जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष...

महालक्ष्मी ४ कांग्रेसले थप्यो ९ सल्लाहकार समिती,को परे,को परेनन ?

नेपाली कांग्रेस नेता पवन बिक्रम थापाले कांग्रेस बिचार र निर्णयमा पहाड जस्तै अटल पार्टि भयको ब्यक्त गरेका छन कांग्रेस महालक्ष्मी नगरपालिका ४ का नव...
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै अपलोड गरियको

Skip to toolbar